सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि हुनेवारे

सुन्दरदुलारी नगरपालिकाको अा‍ व २०७३।०७४ को कार्यप्रगतिका सन्दर्भमा मिति २०७३ फागुन २६ गते बिहीबार सुन्दरदुलारी सभाहलमा बिहान १० बजे देखि हुने दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पूर्ण सराेकारवालाहरुलाई उपस्थितिका लागि हार्दिक अनुराेध गरिन्छ ।