यो सुन्दरदुलारी नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। कोशीहरैँचा नगरपालिका र सुन्दरदुलारी नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

घरनक्सा पास सम्बन्धी जरुरी सूचना

यस नगरपालिकामा नगरपालिका घोषणा हुनुपूर्व अर्थात २०७१ बैशाख २५ गते अघि बनेका अारसीसी तथा ईटको गार्हो टिनको छानो भएका घरहरुकाे घरनक्सा पास  गर्नुपर्ने भएमा पदण्ड पुगेको हकमा यही २०७३ जेष्ठ १५ गतेसम्म गरिने र साे भन्दा पछिको मितिमा घरनक्सा पास गर्न अाएमा अभिलेखीकरण मात्र हुने व्यहोरा सबैमा सुचित गरिन्छ । साे पछि बनेका घरहरुकाे हकमा नगर परिषदले निर्णय गरे अनुसार र प्रचलित कानून बमाेजिम हुनेछ ।