यो सुन्दरदुलारी नगरपालिकाको वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। कोशीहरैँचा नगरपालिका र सुन्दरदुलारी नगरपालिका गाभिएर सुन्दरहरैँचा नगरपालिका बनेको छ । ताजा जानकारीको लागि sundarharaichamun.gov.np मा जानुहोस् ।

स्थायी पदपूर्ती गर्नुपर्ने पदहरुको दरखास्त फाराम

यस नगरपालिकाबाट स्थायी पदपूर्तीका लागि विज्ञापन भएका पदहरुको लागि दरखास्त फाराम तल डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।